Section 12C
स्वरोजगारमा संलग्न व्यक्तिले कोषमा रकम जम्मा गर्न सक्ने
(१) स्वरोजगारमा संलग्न व्यक्तिले तोकिए बमोजिमको रकम कोषमा जम्मा गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कोषमा जम्मा रहेको रकमको सङ्कलन तथा भुक्तानी सम्बन्धी प्रक्रिया र कोषबाट पाउने सुविधा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।